
Browsing Category
समाचार
रिसलाई नियन्त्रण गर्न चाहनुहुन्छ? यस्ता छन् उपाय
रिस मानवीय संवेदनासँग जोडिएको हुन्छ। रिस सबैलाई उठ्छ। रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना निम्तिन सक्छ। रिसको आवेगमा गरिएको कामले पछुतो मान्नुपर्ने स्थिति आउन सक्छ। त्यसैले आवेगलाई शान्त पारेर संयमित हुने तरिकाहरू जान्नुपर्छ। ती!-->…
दक्षिण एशियामा भएका पाँच ठूला उग्रवादी आक्रमण
श्रीलङ्कामा आइतवार भएका शृङ्लाबद्ध बम आक्रमणले त्यहाँ दशकौँसम्म चलेको गृहयुद्धलाई फेरि एक पटक स्मरण गराइदिएको छ।
मङ्गलवार देशमा शोक मनाइँदैछ भने थप हमला हुन नदिन र शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन थाल्न भन्दै देशमा सङ्कटकाल घोषणा गरिएको!-->!-->!-->…
अनगिन्ती फाइदा बेसारको: ६ सयभन्दा बढी रोगको निदान
शरीरका हरेक अंगलाई फाइदा पुर्याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ।
पश्चिमी मुलुकमा!-->!-->!-->…
यी १० गल्तीले बिगार्छ दाँत
१. नियमित परीक्षण नगर्नु : नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस्। त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ। यसबाट रोग निम्तनुअघि नै!-->…
विश्वकै सानो बच्चा, तौल पनि एउटा स्याउ बराबर
जापानमा विश्वकै अहिलेसम्मको सानो तथा कम तौलको बालकको जन्म भएको छ । गत अक्टोबर महिनामा जन्मिएको भएपनि यो बच्चा बल्ल अस्पतालबाट बाहिर निकालिँदै छ र यसको बारेमा खबर सार्वजनिक गरिएको छ ।
अक्टोबर महिनामा जन्मिएको उक्त बच्चाको वजन केवल!-->!-->!-->…