
Browsing Category
समाचार
बलिउड नायक अजय देवगणमाथि कंगनाकी बहिनीको यस्तो आरोप
बलिउडमा नायिका कंगना रनावत आफ्नो तिखो बोलीका कारण चर्चामा छिन् । उनले बलिउडका केही कलाकारमाथि विभिन्न खालका आरोप लगाइसकेकी छिन् । अहिले कंगना मात्र होइन, उनकी बहिनी रंगोली पनि बलिउडकर्मीमाथि आरोप लगाउन अगाडि छिन् । यसपटक उनको निशानामा!-->…
संसारमा बच्चाभन्दा बुढा धेरै भए
संयुक्त राष्ट्रसंघका अनुसार इतिहासमा पहिलोपटक विश्वमा बालबालिका भन्दा वृद्धवृद्धाको संख्या धेरै भएको छ ।
सन् २०१८ को अन्त्यसम्ममा विश्वमा ५ वर्षमुनिका बालबालिका भन्दा ६५ वर्षमाथिका मानिस धेरै भएका छन् ।
विश्वमा ६५ वर्षमाथिका मानिसको!-->!-->!-->!-->!-->…
किन पिउनु पर्छ तामाको भाँडामा राखिएको पानी?: यस्ता छन् फाइदा
१. आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ। तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ।
२. तामाको भाँडामा पानी!-->!-->!-->…
के अर्को ‘ठग्स अफ हिन्दुस्तान’ हो ‘कलंक’ ?
नेपालमा चलचित्र ‘कलंक’ रिलिज नभएपछि विभिन्न खालका बहस भैरहेका छन् । कतिपयले चलचित्र विकास बोर्डले शक्तीको दुरुपयोग गरेको आरोप लगाइरहेका छन् भने कतिपयले बोर्डको निर्णयलाई सही भनेका छन् । नेपालमा यो चलचित्र शुक्रबार रिलिज हुने बताइएको छ ।!-->…
मिर्गौला बेच्दै चुनाव खर्च
राजनीतिको नशा पनि कस्तो ? मानिस आफ्नो मिर्गौला बेच्न समेत पछि पर्दैन रहेछ । भारतमा चलिरहेको आम चुनावका क्रममा हालै एउटा यस्तै घटना भएको छ ।
भारतको मध्य प्रदेशबाट चुनाव लडिरहेका एकजना उम्मेदवारले चुनाव प्रचारमा हुने खर्च जुटाउन आफ्नै!-->!-->!-->…