
Browsing Category
समाचार
माकुराको कब्जामा सहर
विद्रोहीहरुले द्वन्द्वग्रत देशहरुमा सहरहरु कब्जा गरेका समाचार सञ्चार माध्यममा आउने गर्दछन् । तर यहाँ त माकुराले सहर कब्जा गरेको समाचार छ ।
हो, युरोपेली देश ग्रीसको एतोलिको सहर माकुराको कब्जामा परेको छ ।
सहरको सबैतिर माकुराले जालो…
पुरुषबारे थाहा पाउनुपर्ने १० रोचक तथ्य
पुरुषहरु बाहिरबाट कठोर स्वभावको देखिए पनि उनीहरु भित्रबाट निकै नै कोमल हृदयका हुन्छन् । भन्न त धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो तिनो कुराले छुँदैन’ तर, के साँच्चै यो कुरा सही हो त ?
पुरुषहरुको जीवनशैली र स्वास्थ्यसँग जोडिएका यस्ता…
सलमानको किस सिन रहस्य
अहिले कुनै पनि बलिउड फिल्ममा किस सिन अत्यावश्यक र सामान्य मानिन्छ । तर, एक जना सुपरस्टार यस्ता छन्, जो किस सिन भनेपछि तर्किन्छन् । उनी हुन् सलमान खान । सलमानले कुनै पनि फिल्ममा आफूले किस सिन नदिने भनेर घोषणै गरेका थिए, र त्यसमा अहिलेसम्म…
फेसबुकमाथि ह्याकरको हमला
सोसल मिडिया साइट फेसबुकका झण्डै ९ करोड प्रयोगकर्ता ह्याकरको निसानामा परेका छन् ।
फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड प्रयोगकर्ता प्रभावित भएको फेसबुकले शुक्रबार जनाएको छ । यद्यपि, यो समस्या मंगलबार देखिएको र…
श्रीमान-श्रीमती एउटै कार्यालयमा काम गर्दाका फाइदा
श्रीमानले जागिर खाने वा बाहिरको काम गर्ने र श्रीमतीले घरको काम गर्ने सिद्दान्त अब पुरानो भइसकेको छ । श्रीमान-श्रीमती दुवैले बाहिर काम नगरे घर चलाउनै मुश्किल पर्छ ।
फेरि, अहिलेका महिलाहरु पढेलेखेका र दक्ष भएकाले विभिन्न कार्यालयमा राम्रो…