
Browsing Category
समाचार
हुँदैछ गुगलको अन्त्य
विश्वको सबैभन्दा वृहत सर्च इन्जिनको रुपमा रहेको गुगलले भविष्यमा आफ्नो पकड गुमाउने एकजना चर्चित अर्थशास्त्री तथा प्रविधि विश्लेषकले दाबी गरेका छन् ।
आफ्नो पुस्तक ‘लाइफ आफ्टर गुगल: द फल अफ बिग डाटा एण्ड द राइज अफ ब्लकचेन इकोनोमी’ मा लेखक…
रिसाहा मानिसलाई हृदयघातको खतरा उच्च
कतिपय मानिसहरु स-सानो कुरामा पनि झनक्क रिसाइहाल्छन् । तर, यस्तो स्वभावले निम्त्याउने खतरातर्फ उनीहरु अनभिज्ञ छन् ।
हामीले बच्चादेखि नै सुन्दै आएका छौं, रिस मानिसको सबैभन्दा ठूलो सत्रु हो र यसले आफैलाई हानी गर्छ । हालसालै गरिएको एक…
बलिउडका महानायकलाई ‘पाखण्डी’को संज्ञा
बलिउडका महानायक मानिन्छन् अमिताभ बच्चन । उनका फ्याहरु भारतमा करोडौं छन् । उनको बारेमा नकारात्मक टिप्पणी गर्ने हिम्मत कमैले गर्छन् । तर, अभिनेत्री तनुश्री दत्तले हालै एक अन्तरवार्तामा अमिताभको कटु आलोचना गरेकी छन् । उनले कथित महानायकलाई…
नागढुंगा सडक आजदेखि १ सातासम्म राति बन्द हुने
त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ ।
चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक…
शाकाहारी भाेजनका फाइदा
आज विश्व शाकाहारी दिवस। मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने,रगतमा बोसोको मात्रा बढ्ने,मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरेका छन्।
शाकाहारी आहार पनि…