
Browsing Category
समाचार
छालाको दाग हटाउने तरिका
सानो छँदा कति पटक लड्नुभयो होला । चोटपटक लाग्यो होला । त्यसबेलाको दाग अहिलेपनि होला । अथवा काम गर्दा तपाईको हातखुट्टामा सानोतिनो चोट लाग्यो होला । चोट त निको भएको होला । तर, दाग अझै बाँकी हुनसक्छ । छालाको यस्तो दाग तपाईंलाई असहज लागिरहेको…
मेस्सी भर्सेस मुसा: अर्जेन्टिनि समर्थकको आश
विश्वकपमा समूह ‘डी’ को अन्तिम खेलमा मंगलबार राति पौने १२ बजे नाइजेरियाविरुद्ध खेल्दा धेरैको नजर अर्जेन्टिनी कप्तान लियोनल मेस्सीमा हुनेछ । नाइजेरियन समर्थकको आश भने अहमद मुसामा ।
अघिल्लो दुई खेलमा कमजोर देखिएको अर्जेन्टिनाको सपना जिवित…
वर्षामा कपालको स्याहार गर्ने तरिका
वर्षाको पानी प्रदूषणयुक्त हुने भएकोले केश भिजे तुरुन्तै माइल्ड खालको स्याम्पुले ह्यान्डवास गर्नुपर्छ । हेयर कलर प्रयोग गर्नुहुन्छ भने त्यसबाट केशको रंग र टेक्सचर दुवै प्रभावित हुन्छ।
यो मौसममा प्रदूषणका कारण केशमा मिनरल्स जम्मा हुन्छ र…
नियमित कफि पिउँदा कलेजोलाई लाभ
तपाईँ हामीले दिनहुँ पिउने कफी स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी छ भन्ने कुरा थाह पाउनु भएको छ ? यदि छैन भने थाह पाइराख्नुस ! कफी कलेजोको सुरक्षा गर्न निकै महत्पूर्ण मानिन्छ ।
बैज्ञानिकहरुका अनुसार रक्सी(अल्कोहल)को सेवनबाट कलेजोमा हुने…
रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहे नोभेम्बरमा
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै भयो । अब भने विवाहको विषयमा भरपर्दो समाचार बाहिरिएको छ ।
फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा वा भारतकै बैंगलोरमा…