
Browsing Category
समाचार
पोर्चुगल र इरान बिचको खेलले स्पेनलाई समेत चुनौती
विश्वकप समूह ‘बी’ को अन्तिम खेलमा सोमबार राति पौने १२ बजे स्पेनले मोरक्कोसँग र पोर्चुगलले इरानसँग खेल्दै छन् ।
मोरक्को समूह चरणबाटै बाहिरिसकेको छ । स्पेन, पोर्चुगल र इरानमध्ये दुई टिम अघिल्लो चरणमा जाने छन् ।
स्पेन र पोर्चुगलको…
जागिरको अन्तिम दिन घोडा चढेर अफिस
कुनै पनि जागिरबाट अवकाश पाउने दिनलाई स्मरणीय बनाउने अनेक तरिका हुनसक्छन् । भारतको बैंगलोरका एक व्यक्तिले अनौठो तरिकाले आफ्नो अवकाशको दिन मनाएका छन् ।
रुपेशकुमार बर्मा नामका सफ्टवेयर इन्जिनियर आफ्नो जागिरको अन्तिम दिन घोडामा चढेर अफिस गए…
युवाहरुको धैर्यतामा कमी
हतारको काम लतार । हडबडले हुन्छ, गडबड । अर्थात हतारमा गरिएको कामले राम्रो नतिजा दिदैन । भनिन्छ नि, कुनैपनि काम गर्दा सोचविचार गरेर मात्र गर्नुपर्छ ।
तर, आजकालका युवाहरुमा धैर्यताको कमी छ । उनीहरुलाई हरेक काम धेरै छिटो गर्नुपर्छ ।…
पोद्दारको अपार्टमेन्टमा छापा
सुन तस्करीबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी विमल पोद्दारको अपार्टमेन्टमा छापा मारेको छ ।
समितिले बिहीबार दिउँसो डिल्ली बजारमा रहेको उनको अपार्टमेन्टमा छापा मारेको हो । समितिले उनलाई मंगलबार साँझ पक्राउ गरेर बुधबार बयान लिएको…
तनावबाट मुक्त रहन यी १०उपाय
१. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ ।
२. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले…