After header
Browsing Category

समाचार

धूमपानले जन्मने बच्चामा पर्न सक्ने गम्भीर असर

गर्भवती महिला भएको घरमा स्वयं गर्भवती महिला या अरू कसैले धूमपान गरेको खण्डमा गर्भमा रहेको शिशुमा निम्न असर पर्न सक्छन्ः १. बच्चा कम तौलको जन्मने तथा खेर जाने, २. शारीरिक र मानसिक विकासमा अवरोध, ३. बच्चालाई क्यान्सर हुने बढी…

जिदानले छाडे रियल मड्रिड

प्रशिक्षक जिनेदिने जिदानले अप्रत्याशित रुपमा रियल मड्रिड छाड्ने निर्णय गरेका छन् । क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले बिहीबार पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने…

तोरीको तेलमा मूल्य बढ्ने

काठमाडौं । उद्योगीहरुले अब तोरीको तेल लिटरमा १५ प्ररुपयाँसम्म महंगिने बताएका छन् । चामल तेल दाल उद्योग संघलेसरकारले तोरीको तेल उत्पादकलाई मुल्य अभिवृद्धि कर (भ्याट)मा दिँदै आएको ४० प्रतिशत छुट सविधा हटाएपछि यस्तो स्थिति आएको बताएको छ ।…

वर्षायाम आयो, रोग बाट यसरि बच्नुहोस

वर्षायाम सुरु भएसँगै धेरै मानिसहरुलाई घरको आरामदायी ठाउँबाट बाहिर परेको पानीको सुन्दर मौसम हेर्दै तातो पकौडा र चिया खान मनपर्छ । त्यस्तै कोही यस्ता पनि छन्, जसलाई वर्षायाममा पानीमा भिज्न मन लाग्छ । पानीमा भिज्नु धेरै नै रमाइलो अनुभव हुन…

नारायणगढ–मुग्लिन सडक खण्डको काम अब सकिने क्रममा

नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सकिएको छ । पाचौं पटक थपिएको मिति बुधबार सम्पन्न भए पनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको…