
Browsing Category
समाचार
यसै पीडा, मिलापत्र झन् पीडा
जनकपुरधाम : ‘धेरै हिम्मत गरेर प्रहरीसम्म आएको छु, मलाई न्याय दिलाइदिनुस्’, ४५ वर्षीया मीनु ठाकुर भन्दै थिइन् । धनुषाको बोहर्बा गाउँ निवासीमीनु आफ्ना पति कामेश्वरले दिएको पीडा बिसाउन प्रहरीसमक्ष पुगिन् ।
बिहान ६ बजेदेखि नै महिला सेल…
विश्वकपअघिको ठूलो खेल
सिजनको अन्तिम तथा विश्वकपअघिको महत्वपूर्ण खेल च्याम्पियन्स लिग फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्दै छन् । खेल नेपाली समय अनुसार शनिबार राति साढे १२ बजे हुनेछ ।
२०१२ को युरो कप फाइनल भएको युक्रेनको राजधानी किभको…
घ्युकुमारीको फेस प्याक
काँक्रो – घ्युकुमारी प्याक :
घ्युकुमारीलाई राम्ररी सफा गरेर यसको जेल निकाल्नुहोस् । एउटा काँक्रो कोरेसोमा कोरेर त्यसको रस निकाल्नुस् । त्यो रसलाई जेलमा मिसाउनुस् । त्यसमा अलिकति गुलाबजल पनि हाल्नुस् । अब प्याक तयार भयो । यसलाई अनुहार तथा…
रणवीर र दीपिकाको बिहे १९ नोभेम्बरमा !
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । दैनिक भाष्करका अनुसार यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा बिहे हुने भएको हो ।
ज्योतिषिलाई हेराएर दीपिकाको परिवारले यो मिति तय गरिएको बताइएको छ ।…
एप्पलले जित्यो सामसुङ विरुद्धको मुद्दा
अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङबीच ७ वर्षदेखि चलिरहेको पेटेन्ट डिजाइन चोरीको मुद्दा एप्पलले जितेको छ ।
सोसँगै एप्पलले सामसुङबाट झण्डै ५७ अर्ब रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत पाउनेछ ।
डिजाइन चोरीको मुद्दामा…