After header
Browsing Category

समाचार

सोनम कपुर लगनगाँठोमा कसीदै

बलिउडमा जब कुनै नायिकाले बिहे गर्न आँट्छिन् उनलाई सोधिने पहिलो प्रश्न हुन्छ, ‘बिहेपछि फिल्मलाई निरन्तरता दिनुहुन्छ कि दिनुहुन्न ?’ नायिका सोनम कपुर अर्को महिना आफ्ना प्रेमी आनन्द आहुजासँग लगनगाँठो कस्दैछिन् । र, अहिले उनलाई पनि यही…

बैङ्कले नाफा बढाए तर प्रति शेयर आम्दानी घट्यो

चालु आर्थिक वर्ष (२०७४/७५) को तेस्रो त्रैमास सकिएसँगै बैङ्क तथा वित्तीय संस्थाले वित्तीय विवरणहरू धमाधम सार्वजनिक गरिरहेका छन् । यसैबीचमा हामीले  २८ वटा वाणिज्य बैङ्कमध्ये हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका १५ बैङ्ककोे विवरणलाई केलाउने…

रणवीर र आलिया एउटै कारमा भेटिए

बलिउड यस्तो फिल्म इन्डष्ट्री हो जहाँ महिला र पुरुष सेलिब्रिटीहरुबीच सम्वन्ध जोडिन र तोडिन कत्ति बेर पनि लाग्दैन । कसको अफेयर कोसित चलिरहेको छ भन्ने ठहर गर्न पनि मुस्किल पर्छ । यस्तोमा रणवीर कपुर र आलिया भट्टको लिंकअपको खबर आएको छ ।…

धेरै चिसो पानी पिउनु हानिकारक

गर्मी मौसममा तिर्खा मेटाउन चिसो पानी पिउन सबैलाई मन पर्छ तर धेरै चिसो पानी पिउनु शरीरका लागि नकारात्मक असर पर्न सक्छ । गर्मी मौसममा प्राय सबैको घरमा फ्रिजमा राखिएको पानी पिउने चलन हुन्छ यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ । यसका…

थकान महसुस हुन्छ ? गम्भीर रोगको संकेत हुन सक्छ

काठमाडौं-  थकानको अनुभव सबैलाई हुन्छ । आराम गरेपछि या सुतेपछि थकाई मेटिन्छ । तर जब सुत्दा या आराम गर्दा पनि थकाई मेटिंदैंन भने ‘क्रोनिक फटिग’ को संकेत हुन सक्छ । यो रोगमा बिरामी सधैं आलस्य महसुस गर्छ । आलस्यताले उसको मानसिक, शारीरिक या…