After header
Browsing Category

समाचार

धुम्रपानले भन्दा मोटोपनले हुन्छ क्यान्सर खतरा

अर्बुद(क्यान्सर) सम्बन्धि रोगबाट बच्न वा रोक्न धुम्रपानभन्दा पनि राम्रो उपाय शरीरलाई अनावश्यक मोटो हुनबाट जोगाउनु हुने विश्वकै सबैभन्दा ठूलो क्यान्सर रोगसम्बन्धि अनुसन्धानमा स्वतन्त्र रूपमा लगानी गर्ने बेलायतस्थित एक अनुसन्धानमुलक संस्थाले…

सूर्तिजन्य पदार्थ लिएर मन्त्रालय जादै हुनुहुन्छ: सावधान !!!

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अब सूर्तिजन्य पदार्थ लिएका व्यक्तिले स्वास्थ्य मन्त्रालय प्रवेश नपाउने बताएकी छन् । सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण नियमको कार्यान्वनय गर्न यस्तो उपाय अपनाउन लागेको स्पष्ट पारेकी छन् ।…

घरबहाल कर विवाद टुंगियो

लामो समयदेखि बिवादित रहेको घरबहाल करसम्बन्धी अन्योल हटेको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले घरबहाल करको दोहोरोपनको व्यवस्थालाई हटाएको हो । योसँगै अब घरबहाल करको अधिकार संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले पाएको छ । अर्थ…

‘सेयर बजारमा लहडी लगानीकर्ताले समस्या’

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लहडबाजीमा लगानी गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै यस्ता लगानीकर्ताकै कारण बजारमा समस्या आइरहेको जिकिर गरेका छन् । सेयर बजारसम्बन्धी अनुदार अभिव्यक्तिका कारण बारम्बार चर्चामा रहेका अर्थमन्त्री…

२२ हजार अस्थायी शिक्षक स्थायी गर्न परीक्षा

काठमाडौँ — दुई पटकसम्म स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्ने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको शिक्षक सेवा आयोगले जनाएको छ । गत वर्षात्‌मा तराईको बाढी र भदौमा शिक्षकहरूको असन्तुष्टिका कारण देखाएर रद्द गरिएको परीक्षा आयोगले आगामी…