After header
Browsing Category

समाचार

अपराधीलाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेसको जुलुस

हतियारसहित पक्राउ गरेका गुण्डा नाइके गणेश लामालाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेसले राँके जुसुल निकालेको छ । कांग्रेसले गोदाम चोकबाट जुलुस निस्किएको थियो । प्रहरीले जुलसलाई रोक्न खोन्दा झडप भएको छ । भिडलाई तितरवितर बनाउन प्रहरीले दुई…

कतारमा ४० नेपाली अलपत्र

काठमाडौँ — चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले ‘आजाद भिसा’ मार्फत कतार पुर्‍याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा…

चोर्न पाउनुपर्ने भन्दै आन्दोलन

ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको सिलिगुडीबाट प्रेटोलियम पदार्थ आयत नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्तिमा समस्या भएको छ । बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा…

भट्टराईलाई पार्टीमा फर्कन प्रचण्डको आग्रह

काठमाडौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक  बाबुराम भट्टराईलाई माउ पार्टीमा फर्किन बारम्बार आग्रह गरेको बताएका छन् । नयाँ शक्ति पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका १९ जना कार्यकर्तालाई…

नेपाललाई एकदिवसीय मान्यता

काठमाडौं– विश्वकपमा छनोट हुने यात्राअन्तर्गत सुपर सिक्समा पुग्न असफल नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाएको छ। क्रिकेटको सर्वाेच्च निकाय आइसीसीबाट एशोसिएट मान्यता पाएको २२ वर्षपछि नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको हो।…