
Browsing Category
समाचार
राजपा संबिधान संसोधन नभए सम्म सरकारमा नजाने
राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको छ । तर, संविधान संशोधन नभएसम्म सरकारमा नजाने बताएको छ ।
संसदको बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार…
गन थापा र के पी ओली बीच घम्साघम्सीप: गगनले ओलीको संसदमै घोसणापत्र स्मरण गराए
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भएको बताएका छन् ।
संसदको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले केन्द्र र प्रदेशमा स्थायी सरकार बनेको बताए…
ओली २०४६ यताकै सर्बाधिक शक्तिशालि नेता: पक्षमा २०८, विपक्षमा ६०
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत प्राप्त भएको छ भने विपक्षमा ६० मत प्राप्त भएको छ ।
बैठकमा जम्मा २६८ जना सांसदहरुको…
एम्बुलेन्स कुर्दाकुर्दै मृत्यु
लास स्टेचरमा बाँधेर घर फर्किने तयारीमा रहेका आफन्त।
जुम्ला : पातारासी गाउँपालिका-४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो। ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट…
नेपाली भूमिमा असोजदेखि रेल
काठमाडौं : नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार…