
Browsing Category
समाचार
बोक्सी आरोपमा संलग्न दोषीलाई जघन्य अपराधको मुद्दा चलाइने
धनगढी — कैलालीको घोडाघोडी नगरपालिका देउकलीमा बिहीबार बोक्सी आरोपमा युवतीलाई बर्बर यातना दिइएको घटनामा संलग्नमाथि प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । नगरपालिका–५, देउकलीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट…
कृष्णबहादुर महरा सभामुख पदमा निर्विरोध निर्वाचित
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४…
नेपाल बैंकले एफ पी ओ जारी गर्दै, छिट्टै निस्कासन गर्ने तयारीमा बैंक
काठमाडौं। नेपाल बैक लिमिटेडको ५८ औ वार्षिक साधारणसभाले बैकको पुँजीगत अवस्था सुदृढिकरण गर्न चालु आर्थिक वर्षमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार आठसय रुपैयाँको एफपिओ जारी सम्बन्धमा आवश्यक गृहकार्य अघि बढाउन संचालक समितिलाई निर्देशन दिएको छ।…
उपत्यकामा गोरुले किन जोतिँदैन ?
काठमाडौं - नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन ।
परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी हातपाखुराका भरमा खेतीपाती गरिँदै आएको मानिन्छ । आजको नागरिक दैनिकमा…
रेडियो प्रस्तोताले कार्यक्रममै जन्माइन् बच्चा, प्रसव पीडादेखि सुरु गरिन् लाइभ
एजेन्सी– अमेरिकाकी एक रेडियो कार्यक्रम प्रस्तोता क्यासिडे प्रोक्टरले लाइभ रेडियो कार्यक्रममा बच्चा जन्माएकी छिन् । अमेरिकाको सेन्ट लुइसको ‘द आर्क’ स्टेशन नाम रेडियोकी प्रस्तोता क्यासिडेको यो कार्यक्रमका लागि खाश तयारी गरिएको गियो ।
गत…