
Browsing Category
समाचार
महजोडीको ‘शत्रु गते’को पोष्टर सार्बजनिक
काठमाडौं – महजोडीको निर्माण रहेको चलचित्र ‘शत्रु गते’को अर्थात पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको प्रचार प्रसारको थालनी गर्न निर्माण युनिटले यसको पोष्टर ल्याएको हो ।
सार्वजनिक पोष्टरमा चलचित्रमा देखिने जोडीलाई नै समेटिएको छ । पोष्टरमा…
एमाले र माओवादीबीच पार्टी एकताको सहमति, हस्ताक्षर आजै हुने सम्भावना
७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमति जुटेको छ । नेताहरुका अनुसार आजै सहमतिमा हस्ताक्षर हुनसक्छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्तामा पार्टी…
जातीय विभेद : शिक्षक दम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो
बैतडी । नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि…
बिहेको अघिल्लो रात बेहुला बेपत्ता….
नवलपरासी - घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो ।
अघिल्लो दिन अकस्मात बेहुला हराए । खोजी गर्दा कतै भेटिएनन् । बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे । आजको कान्तिपुरमा खबर छ ।
खोजीका लागि…
प्रधानन्यायाधीश पराजुलीका ४ थरी जन्ममिति
दुईथरी जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीले थप दुई वटा जन्ममिति पेस गरेको सरकारी अभिलेखमै फेला परेको छ । आजको कान्तिपुरमा मुख्य खबर छ ।
न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई कानुनी मान्यता दिइसके पनि…