After header
Browsing Category

समाचार

सिंचाइ मन्त्रालयका सचिवसहित ३ जना त्रिशूलीमा वेपत्ता

२७ माघ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा गाडी खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन् । कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३…

सलमानसँग नृत्य गर्न किन अस्वीकार गरे नेपाली अभिनेत्रीहरुले

काठमाडौ । अभिनेता सलमान खानसँग नृत्य गर्न नेपाली अभिनेत्रीहरुले अस्वीकार गरेका छन् । आगामी १० मार्च मा टुँडिखेलमा हुने सलमान खानको ‘द ब्याङ दी टुर’मा सलमानका साथ नृत्य गर्न नेपाली नायिकाहरुले अस्वीकार गरेका हुन् । आयोजक ओडिसीले अभिनेत्री…

प्रचण्डको खुलासा: पार्टी एकता ढिला हुनुको कारण

चितवन, २६ माघ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, राजनीतिक संगठन र सिद्धान्त मिलाउनुपर्ने भएकाले पार्टी एकता गर्न समय लागेको बताएका छन् । प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पदका…

डोरमणि पौडेल प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का

२६ माघ, काठमाडौं । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससागै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । सदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए…

विश्व क्रिकेट लिगः नेपाल आज ओमानसँग भिड्दै

काठमाडौं, २६ माघ । विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । विन्डहोकमा नेपाली समय अनुसार दिउँसो १ बजेबाट सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले नामिबियामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो ।…