
Browsing Category
समाचार
तरलता कम गर्न राष्ट्र बैंकले पाँच अर्ब वित्तीय बजारमा पठाउँदै
काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि आज पाँच अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र बोलकबोलबाट सोझै खरिद गरेर उक्त रकम बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार…
विकराल बन्दै बलात्कार घटना, नेपालगन्जमा १४ वर्षीय बालिका बलात्कृत
नेपालगन्ज, २६ माघ । नेपालगन्जको पुष्पलाल चोक नजिक रहेको होटल दरबारमा बिहीबार राती १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले बालिका बलात्कृत भएको पुष्टी गरेका छन्…
स्नातकोत्तर दोसो वर्षको परीक्षाफल प्रकाशित
काठमाडौँ, १९ माघ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल कात्तिक÷मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको परीक्षाफल आज प्रकाशन भएको छ ।
उक्त…
प्रदेशमा ७०/३० को भागबन्डा
काठमाडौँ, १५ माघ- वाम गठबन्धनले आफ्नो बहुमत पुग्ने ६ वटा प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरूको पदीय भागबन्डा टुंग्याएको छ । एमालेले ४ मुख्यमन्त्री, ४ सभामुख र २ उपसभामुख लिने भएको छ भने माओवादीले २ मुख्यमन्त्री, २ सभामुख र…
मुख्यमन्त्रीमा क-कसको चर्चा ?
काठमाडौँ, १५ माघ- एमाले र माओवादीबीच प्रदेश नेतृत्वको भागबन्डा टुंगिए पनि नाम भने पार्टीले टुंग्याउन बाँकी छ । एमालेले मुख्यमन्त्रीको नाम सम्बन्धित प्रदेश कमिटीलाई नै छनोट गर्ने जिम्मा दिने तयारी गरेको छ । तर, माओवादीले भने सोही नीति…