After header
Browsing Category

समाचार

प्रदेश सरकार मातहत नबस्ने सीडीओको चेतावनी

काठमाडौं, १५ माघ- प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार मातहत राख्न माग गरेका छन् । सीडीओ केन्द्र सरकार मातहत रहने गरी कानुन संशोधन नगरे प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । ७७…

‘ सुन साईली’ गीतबाट चर्चा कमाएकी मेनुकाको दुर्घटना

काठमाडौं, १४ माघ । ‘साईली’ गीतबाट चर्चा कमाएकी मेनुका प्रधान दुर्घटना परेकी छिन् । नेपाली चलचित्र आफ्नो अब्बल अभिनय गर्ने नायिकाको रुपमा लिईने मुनेका प्रधान सडक दुर्घटनामा परेकी हुन् । हाल ‘शेरबहादुर ‘चलचित्रको प्रमोसनमा रहेकी मेनुका…

नेपाली क्रिकेटर सन्दिप आईपीएलमा, २० लाखमा किन्यो दिल्लीले

काठमाडौं, १४ माघ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले भारतमा आईपीएल क्रिकेट खेल्ने भएका छन् । उनलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको हो । आइतबार भएको अक्सनमा सन्दिपलाई दिल्ली डेयरडेभिल्सले किनेको हो । उनको…

सात प्रदेशका मुख्यमन्त्रीका दाबेदार

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन् । ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई…

राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू, अन्तिम नामावली १५ माघमा

राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ । अब सरकारले दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सुरु गर्न, कर्मचारी सरुवा–बढुवा र नियुक्ति गर्न पाउनेछैन । प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवले आचारसंहिता कार्यान्वयनमा…