
Browsing Category
समाचार
लाइसेन्सको परीक्षा पुनः सुरु
काठमाडौं । सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि सुरु भएको छ । चुनावका लागि कर्मचारी खटिएपछि गएको १ गतेदेखि बन्द भएका सबै सेवा बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था कार्यालयले नयाँ फारम…
समानुपातिकको दुई तिहाइ मत गनिसक्दा कांग्रेस–एमालेको मतान्तर झण्डै एकलाख
काठमाडौं– प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दुई तिहाइ भन्दा बढि मत मतगणना भैसकेको छ । अन्तिम चरणतर्फ पुगेको यो मत गणनामा एमालेले अग्रता कायमै राखेको छ ।
समानुपातिकतर्फ खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मतमध्ये…
कहिले तोकिँदैछ प्रदेश राजधानी ?
काठमाडौं, २८ मंसिर । सरकारले आगामी सोमबार मात्रै प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम आजै तोक्ने चर्चा यसअघि भएपनि आज क्याबिनेट बैठक नै नराखिएकाले मुकाम तोक्न अरु तीन दिनपछि धकेलिएको हो ।…
चुनाव हार्नुको कारण खोल्यो कांग्रेसले
२६ मंसिर । सत्तारुढ नेपाली काँग्रेसले शान्ति र संविधान निर्माणको पक्षमा गरिएका काम जनतालाई बुझाउन नसक्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोर्नु परेको निष्कर्ष निकालेको छ ।
काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक…
प्रतिनिधिसभाका अब ५ सिटको परिणाम आउन बाँकी, को अगाडि छन् ?
काठमाडौं, २६ मंसिर । प्रतिनिधि समा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६० स्थानको मतपरिणाम आएको छ ।
अब प्रतिनिधिसभातर्फ ५ सिटको मात्रै परिणाम आउन बाँकी छ । निर्वाचन आयोगले विवादका कारण रोकिएका सुनसरी ३ र सर्लाही ४ मा मतगणना शुरु…