
Browsing Category
समाचार
४५जिल्लामा मतदान जारी, बेलुकादेखि मतगणना
काठमाडौँ, २१ मंसिर —दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४५ जिल्लामा बिहिबार बिहान ७ बजेदेखि सुरु भएको छ । मतदान बेलुका ७ बजेसम्म चल्नेछ ।
आज ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभा २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको…
कुपन्डोलमा ‘बम’ विस्फोट
५ मंसिर, काठमाडौं । ललितपुरको कुपन्डोलमा ‘बम’ विस्फोट भएको छ । प्रहरी घटना स्थलमा पुगेको छ ।
साँझपछि विस्फोटको आवाज आएपछि प्रहरी परिचालन गरिएको थियो । कुपण्डोलमा विस्फोट भएको भनिएपनि के भन्ने नखुलेको प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए…
केन्याका डान्सबारमा नेपाली युवती, यसरी खुल्यो रहस्य
काठमाडौँ, १४ मङ्सिर- अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ । प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरूले कात्तिक २३ मा न्युरोडबाट ललित…
तुलसीपुर बम विष्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु
१३ मंसिर, दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ ।
विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाे क्रममा आज…
दाङको तुल्सीपुरमा बम विष्फोट, म्यादी प्रहरीसहित ८ घाइते
१२ मंसिर, काठमाडौं । दाङको तुल्सीपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् ।
घाइते मध्ये दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्यको तुलसीपुर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ…