After header
Browsing Category

समाचार

देउवालाई तनाव हुने गरी आयो प्रचण्डको अभिव्यक्ति

चितवन, १२ मंसिर – प्रधानमन्त्री शेरबहादुर देउवा र उनको पार्टी नेपाली कांग्रेसले वाम गठबन्धनप्रति आक्रामक अभिव्यक्ति दिइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवालाई थप तनाव हुने गरी अभिव्यक्ति दिएका छन् । उनले…

तारा एयरको विमान हुम्लाको सिसीकोटमा दुर्घटना

काठमाडौं, १२ मंसिर । तारा एयरको विमान हुम्ला जिल्लाको सिमीकोटस्थित विमानस्थलको धावनमार्गमा दुर्घटना भएको छ । सुर्खेतका लागि उडान भर्ने क्रममा मंगलबार बिहान अगाडिको टायर पञ्चर भएपछि विमानस्थलमा नै विमान दुर्घटना भएको बताइएको छ । सो…

अज्ञात समूहको गोलीले सिराहमा एक प्रहरी जवान र अर्का म्यादी प्रहरी घाइते

सिराहा, १० मंसिर । सिरहामा अज्ञात समूहले चलाएको गोली लागेर एक प्रहरी जनानसहित दुई जना सुरक्षाकर्मी घाइते भएका छन् । सिराहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् ।…

पहिलो चरणको मतदान शान्तिपूर्ण, ६५ प्रतिशत मत खस्यो

१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ । निर्वाचन आयोगमा आयोजित बिशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा.…

केहि ब्येक्ति र कम्पनी का लागि मात्र कित्ताकाट खुल्ला, आर्थिक चलखेल भएको हुन सक्ने आसंका

मंसिर ९, २०७४-कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको छ । कृषि जग्गाको खण्डीकरण रोक्न गत…