After header
Browsing Category

समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची सार्वजनिक (नामावलीसहित)

काठमाडौँ, १७ कात्तिक – निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची आज सार्वजनिक गरेको छ । आयोगस्थित प्रतिनिधिसभा…

बिहेको मौसम सुरु हुनै लाग्दा सस्तियो सूनको भाउ

काठमाडौं, १६ कात्तिक – नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय घटेको छ । हिजो ५५ हजार ५०० सयमा कारोवार भएको छापावाल सुन आज ५५ हजार २ सय रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन हिजो ५५ हजार २ सय थियो भने घटेर ५४ हजार ९०० रुपैयाँ रहेको छ । तेजावी…

कोमल वलीले भनिन्– एमालेले खेलवाड गर्‍यो, स्वतन्त्र उम्मेदवारी दिन्छु

गायिका कोमल वलीले दाङ–३ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन्। सेतोपाटीसँग कुरा गर्दै वलीले भनिन्–एमालेले खेलवाड गर्यो, म अब स्वतन्त्र रूपमै दाङ– ३ मा उठ्ने भएँ। आफूलाई प्रत्यक्षमा चुनाव लडाउने भन्दै समानुपातिकको सूचीमा…

प्रहरी चेकजाँचमा भाग्ने पासाङलाई पक्राउ गर्दा भेटियो १७ किलो सुन

काठमाडौं– लमजुङ प्रहरीले  करीब १७ किलो सुनसहित एक युवकलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ लामा   रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी  प्रमुख पदमबहादुर विष्टले बा५८प ४२९१…

घोषणापत्रमा बामठबन्धनको हमला : काङ्ग्रेस सामन्ती र निरंकुश, राजपा दलाल पुँजीपतिवर्गको हिस्सा

काठमाडौं । बामगठबन्धनले काङ्ग्रेसको मूल चरित्र जनता विरोधी रहेको जनाएको छ । आफ्नो चुनावी घोषणा पत्रमा बामगठबन्धनले ‘काङ्ग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थ अनुरुप परिभाषित गर्ने खालको छ ।’…