After header
Browsing Category

समाचार

को हुन् नकाव लगाएर त्रिवि अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने यि व्यक्ति ?

काठमाडौं– कार्तिक २० गते बिहान १०ः३० बजे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा इन्डियन एयरलाइन्सको विमानबाट एक नकावधारी व्यक्ति अवतरण गरे । खाइलाग्दो ज्यान भएका नकावधारी ती व्यक्ति को थिए ? भनेर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उपस्थित…

अमेरिकाको टेक्सासमा गोलीकाण्ड, कम्तिमा २७ को मृत्यु

अमेरिकाको टेक्सासस्थित एउटा चर्चमा आइतबार भएको गोली काण्डमा २७ जनाको मृत्यु भएको छ भने २ दर्जन बढी घाइते भएको स्थानीय संचारमाध्यमहरुले बताएका छन्। ‘कम्तिमा पनि २७ जना मारिएको देखिएको छ। हामी छानबिन गर्दै छौँ’, टेक्सास्थित प्रहरीका अधिकृत…

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण असारदेखि

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणकार्य असारअघि नै सुरु हुने भएको छ । सुरुङमार्गको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार लगभग अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । सडक विभागअन्तर्गतको वैदेशिक महाशाखाका अनुसार सुरुङमार्ग…

निर्वाचन आयोगले बदल्यो मतदान केन्द्रको डिजाइन: यस्तो छ मतदान प्रक्रिया

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा…

किन आए उपेन्द्र यादव सप्तरी?

संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमका अध्यक्षका हैसियतले लडे। यसपालि संघीय समाजवादी फोरमका नाममा भिड्दै छन्। पहिला मोरङ र सुनसरीबाट प्रतिस्पर्धा गरेका उनी यसपालि सप्तरी आइपुगेका छन्। भूमि र भूमिका बदल्दै…