After header
Browsing Category

समाचार

माओवादी नेता जनार्दशन शर्मा लक्षित गरेर बम प्रहार

कात्तिक, २४ कात्तिक — आगामि मंसिरमा हुने निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई लक्षित गरी पश्चिम रुकुममा बम प्रहार भएको छ । जिल्लाको चौरजहारी नगरपालिका—८, को गोइरीमा…

चुरोट सल्काउँदा त्रिपुरेश्वरको वर्कसपमा आगलागी

काठमाडौंको त्रिपुरेश्वरमा रहेको एक मोटरसाइकल वर्कसपमा विहीबार साँझ आगलागि हुदाँ मृत्यु भएका सोही वर्कसपमा कामदार भएको खुल्न आएको छ। वर्कसपमा कार्यरत मुलायम यादवको जलेर मृत्यु भएको प्रहरीले बताएको छ। यादवले चुरोट खान सलाई बाल्न लाग्दा…

उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने

काठमाडौँ, २० कात्तिक – जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र…

टर्किसको वाइड बडीमा बन्याे संग्राहालय

अवतरणको क्रममा दुर्घटनामा परेको टर्किस एयरको एयरबस ए–३३० वाइडबडी विमानभित्र संग्राहालय बनेको छ। उड्डय क्षेत्रको जानकारीसँगै विद्यार्थीवर्गमा रुची जागृत गर्ने उद्देश्यले हवाई स्रगाहलय स्थापना गरिएको संचालक बेद उप्रेतीले जानकारी दिए।…

२०० उच्च सरकारी अधिकारीको निद हराम, अख्तियारले थाल्यो छानबिन

काठमाडौं, २० कात्तिक– अकुत सम्पत्ती आर्जको मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आक्रामक देखिएको छ । अख्तियारले अकुत सम्पत्ति आर्जनमा २ सय जना बढी उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको बताइएको छ । छानबिनमा पर्नेमा अवकासप्राप्त…