After header
Browsing Category

समाचार

३२ जिल्लामा मतपेटिका कहाँ राखिन्छ ? केपी ओली भन्छन्- बाकस हाम्रो आँखाबाट ओझेल पार्न पाइँदैन

१ मंसिर, काठमाडौं । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनपछि मतपेटिकाको सुरक्षाको प्रश्न निकै महत्वपूर्ण छ । किनभने ३२ जिल्लाका ती मतपेटिका दोस्रो चरणको चुनाव नहुँदासम्म गणना नगरी राखिने निर्वाचन आयोगले यसअघि नै स्पष्ट पारिसकेको छ ।…

जग्गा धितो राखेर चुनाव लड्दैछु, यसपालि जित्छुः महेश बस्नेत

१ मंसिर, भक्तपुर । प्रतिनिधिसभाका लागि भक्तपुर-२ का एमाले उम्मेदवार महेश बस्नेत राष्ट्रिय राजनीतिका परिचित पात्र हुन् । विशेषगरी एमालेको युवा पंक्तिमा उनी चर्चित छन् । देशभरको सबैभन्दा कान्छो गाविस अध्यक्षको रेकर्ड बस्नेतका नाममा छ । उनी…

रहेनन् नेपालकै होचा कलाकार ‘दिपेन’

नेपालकै होचा कलाकार दिपेन शाहको निधन भएको छ । १९ वर्षे दिपेनको बिहीबार बिहान ७: १५ बजे निधन भएको हो । हाँस्य टेलिश्रृफ्ला ‘झ्याइकुटी झ्यााई’ मा निर्वाह गरेको दिपेन सरको भूमिकाले उनलाई  चर्चामा पुर्‍याएको थियो । उनले विभिन्न चलचित्रमा समेत…

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरेर बम बिस्फोट

गोरखा, ३० कात्तिक । गोरखामा माओवादी केन्द्रका नेता तथा क्षेत्र नम्ब्र २ का उम्मेदवार नारायणकाजी श्रेष्ठमाथि लक्षित गरेर बम विष्फोट गराइएको छ । गोरखा नगरपालिका १० को सर्भी खोला नजिकै श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट भएको हो…

एमबिबिएस प्रवेश परीक्षा पुनः हुने, निर्णयको जिम्मा आइओएमलाई

काठमाडौं – त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले लिएको एमबिबिएस प्रवेश परीक्षा पुन हुने सम्भावना बढेको छ । त्रिवि कार्यकारी परिषद्ले एमबिबिएस प्रवेश परीक्षामा प्रश्न पत्र बाहिरिएको ठहर गर्दै परीक्षाका विषयमा आवश्यक निर्णय गर्न…