After header
Browsing Category

समाचार

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर…

रौतहटमा घातक बम विष्फोट , आमा–छोरा गम्भिर घाइते

रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराएको छ । बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी बम विस्फोट गराइएको बताइएको छ । दिउँसो २ बजेर ४० मिनेट जाँदा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।…

उम्मेदवारमाथिको आक्रमणले सुरक्षा चुनौती बढायोः गृहसचिव

२ मंसिर, बिराटनर । आसन्न प्रतिनिधि सभा सदस्य एव प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिराटनगरमा सुरु भएको छ । गोष्ठीको विशिष्ट अतिथि रहेका गृहसचिव मोहनकृष्ण सापकोटालेे निर्वाचनको मुखमा उम्मेदवारमाथि…

रौतहटको चन्द्रपुरमा बम विस्फोट, ७ जना घाइते, दुईको अवस्था गम्भीर

मंसिर २, २०७४-जिल्लाको चन्द्रपुर नपा ५ राधाकृष्ण मन्दिर नजिक बम विस्फोट भएको छ । वाम गठबन्धनको चुनावी सभा बाहिर शनिबार दिउँसो बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा ७ जना घाइते भएका छन् । तीमध्ये चन्द्रपुर नपा वडा १ चिडिया द बस्ने…

रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार !

मंसिर २, २०७४-लमजुङमा भइरहेको कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न आउँदै गरेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार भएको छ । गोरखाको पालुङटारमा भएको आमसभालाई सम्बोधन गरी लमजुङको बेंसीसहरतर्फ आउँदै गर्दा पौडेल…