After header
Browsing Category

समाचार

एउटै सोफामा बसेर देउवा, ओली र नेपालले दिए दाहाललाई समवेदना

पुष्पकमल दाहालका छोरा प्रकाशको निधनमा समवेदना दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली र माधव नेपाल दाहाल निवास लाजिम्पाट गएका छन्। उनीहरूले एउटै सोफामा बसेर दाहाललाई समवेदना दिए। दाहाललाई…

बम बनाउने ४३ थान सकेट फेला

रोल्पा : उम्मेदवार लक्षित सृंखलावद्ध बिष्फोटन हुने थालेपछि सक्रिय बनेको प्रहरीले बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ। एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेट र आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान…

हृदयघातबाट अस्पताल ल्याउनुभन्दा ३ घन्टाअघि नै प्रकाशको निधन : अस्पताल

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको आकस्मिक हृदयघातबाट मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । दाहालको निधनबारे अस्पताल परिसरमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिँदै…

प्रचण्डले दिए छोरा प्रकाशलाई दागबत्ती

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आजै अन्तिम दाह संस्कार गरिएको छ । आइतबार बिहान निधन भएका प्रकाशको पार्थिव शरीरमा बुवा प्रचण्डले अपरान्ह पशुपति आर्यघाटमा दागवत्ति दिएका थिए । प्रचण्डले…

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । हालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा…