After header
Browsing Category

समाचार

ओपोको पुरुष एम्बेसेडरका रुपमा सिद्धार्थ मल्होत्राको घोषणा

काठमाडौं, १५ कात्तिक – ओपोले कार्तिक १२ गते भारतिय अभिनेता तथा पूर्व मोडल सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष एम्बेसेडरका रुपमा घोषणा गरेको छ । सिद्धार्थ मल्होत्रा लोकप्रिय र चर्चाको शिखरमा अघि बढी रहेका ‘मुभी स्टार’ हुन् । ओपोले लामो…

मिल्यो भागबन्डा : एमालेलाई ९६ सिट र माओवादीलाई ६२ सिट

काठमाडौँ, १५ कात्तिक- एमाले र माओवादी केन्द्र गठबन्धनले प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिट भागबन्डा टुंगो लगाएका छन् । प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा एमालेले ७५, माओवादी केन्द्रले ४६ र स्वतन्त्रलाई सात सिट दिइएको छ । यसअघि…

इन्टरनेटमा ‘डायल अप’ युगको अन्त्य !

इन्टरनेट प्रयोगकर्ता पक्कै पनि ‘डायल अप’ प्रविधिसँग जानकार हुनुपर्छ। इन्टरनेटमा ब्रोडब्यान्ड प्रविधि भित्रिनुअघि पनि इन्टरनेट प्रयोग गरेको अनुभव छ भने डायल अप प्रविधिसँगका तीतामीठा अनुभव पक्कै छन्। मोडेमबाट किर्ररकिर्रर आवाज निकाल्दै…

न्युयोर्कको म्यानह्याटनमा ‘ट्रक आक्रमण’ ८ को मृत्यु

न्युयोर्कस्थित म्यानह्याटनमा मानिसहरु हिँडिरहेको भीडमा एक आक्रमणकारीले जथाभावी ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन्। स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँडडुल गर्ने तथा साइकल चलाउने बाटोमा जथाभावी…

एमाले र माओवादीलाई गाली गर्दै कांग्रेसले तयार पार्यो ८४ पेज लामो घोषणापत्र

काठमाडौँ, १४ कात्तिक — प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार पारेको छ । घोषणापत्रमा मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयको पुनःजागरणको नयाँ युगमा प्रवेश गरेको…