After header
Browsing Category

समाचार

द्वन्द्वकालीन मुद्दामा माओवादी नेता ढुंगेल पक्राउ

ललितपुर, १४ कात्तिक ।द्वन्द्वकालीन मुद्दामा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । उनलाई ललितपुरको सातदोबाटोबाट मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।…

यसरी मिल्यो २ हेभीवेटको भागबन्डा, महराले मारे बाजी

घोराही, १४ कात्तिक – वाम गठबन्धनले दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारीको टुंगो लगाएको छ। क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नजेकृष्णबहादुर महरा र एमालेका शंकर पोखरेलले दाबी गरेपछि टिकट बाँडफाँटमा समस्या भएको थियो। महरा प्रतिनिधिसभा…

निर्वाचन आयोगले सर्वोच्चमा बुझायो जवाफ, चुनाव हुने पक्का !

काठमाडौं, १३ कात्तिक — निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश बमोजिम लिखित जवाफ पेश गरेको छ । सर्वोच्च अदालतको कात्तिक ८ गते भएको आदेश अनुसार सर्वोच्च अदालतको निर्णयको भावना एवं मर्मको उच्च सम्मान गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन…

सडक बन्यो मृत्युमार्ग, दुई भयानक दुर्घटनामा १८ को मृत्यु (नामावलीसहित)

काठमाडौं, १३ कात्तिक— सडक दुर्घटनामा उदयपुर र गुल्मीमा गरी आज एकैदिन १८ यात्रुको मृत्यु भएको छ । धादिङमा ३१ जनाको ज्यान जाने गरी शनिबार भएको दुर्घटना सेलाउन नपाउँदै आज फेरि दुई ठूला दुर्घटना भएको हो । पछिल्लो समय सडकमार्फत मृत्यु मार्ग…

उदयपुर र गुल्मीमा भीरबाट गाडी खस्दा १५ यात्रुको मृत्यु

सोमबार गुल्मी र उदयपुरमा भएका सवारी दुर्घटनामा परी १५ यात्रुको ज्यान गएको छ। दुबै जिल्लामा गाडी भीरबाट खस्दा ११ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ यात्रुबाहक माइक्रो बस…