
Browsing Category
समाचार
वाम गठबन्धनले आज प्रतिनिधि तथा प्रदेश सभाको उम्मेदवारी टुंगो लगाउँदै
काठमाडौँ, १३ कात्तिक – वाम गठबन्धनले आज प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन् ।
आइतबार बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार निक्र्योल…
वर्षा अगावै ६० प्रतिशत भूकम्पपीडितलाई घरमा सारिन्छ : प्राधिकरण
काठमाडौँ, १३ कात्तिक ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपालको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग अन्तक्र्रिया गरेको छ ।
प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्भालेका युवराज भुसालको विकास साझेदारसँग यो…
प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी !
काठमाडौं – निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणाली अन्र्तगत आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्नेबारेमा छलफल गरेको छ । तर यसबारे भोलि सोमबार मात्रै औपचारिक निर्णय हुने आयोगले जनाएको छ ।
प्रमुख…
यौनलिला गरेपछि भाइ मार्ने युवतीले गरिन् हिरासतमै आत्महत्या
सिहारा, १२ कात्तिक । सिरहा कर्जन्हा नगरपालिकाका १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेकी सिरहा कर्जन्हा २ की १६ प्रियंका यादबले प्रहरी हिरासतमा नै आत्महत्या गरेकी छन् । आफ्नै भाईको हत्या आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक…
धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत
धादिङ– धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले…