After header
Browsing Category

समाचार

धादिङ बस दुर्घटना अपडेटः मृतकको संख्या १९ पुग्यो

काठमाडौं– धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९  पुगेको छ । घटनास्थलबाट ९ पुरुष र ७ महिला र ३बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बेपत्ताको…

यात्रु बोकेको नाइट बस त्रिशूलीमा खस्यो

काठमाडौं, ११ कात्तिक— सप्तरीको राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको नाइट बस धादिङमा दुर्घटना भएको छ । ना ६ ख १४६७ नम्बरको बस गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेको हो । इलाका प्रहरी कार्यालय गजुरीले बसमा २० यात्रु रहेको अनुमान गरेको छ ।…

समानुपातिक मतपत्र छापियो प्रत्यक्षको आजैदेखि शुरु

काठमाडौँ, १० कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताएका छन । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि…

विर्तामोडमा अनिश्चितकालिन कर्फ्यु, स्थानीयबाट कर्फ्युको अवज्ञा

झापा– बालक हत्याको विषयमा स्थानीय र प्रहरीबीच झडप भएपछि तनावग्रस्त भएको झापाको विर्तामोडमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार दिउँसो साढे १ बजेबाट प्रशासनले कर्फ्यु लगाएको हो । तर, आक्रोशित सर्वसाधारणले कर्फ्युको…

फिल्म साउथ एसियाको एघारौं संस्करण अर्को सातादेखि

बीस वर्षदेखि सन्चालित द्विवार्षिक डकुमेन्ट्री फिल्म महोत्सव ‘फिल्म साउथएसिया’ कात्तिक १६ देखि ललितपुर पाटनस्थित यलमाया केन्द्रमा सुरु हुने भएको छ। ‘वृत्तचित्रस् एक साक्षी’ नाराका साथ हुन लागेको फिल्म साउथ एसिया चार दिनसम्म चल्नेछ। सन्…