After header
Browsing Category

समाचार

पुरिएको बसको खोजि कार्य शुरु ( तस्वीर सहित )

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएरपछि यतिबेला खोजिकार्य त्रिव गरिएको प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी…

सिमतालमा पहिरो खस्दा २ बस बगाएयो, ६५ यात्रुहरु बेपत्ता

चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । नारायणगढबाट १७…

कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु

पोखरा । अविरल भईरहेको वर्षका कारण कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ ।पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको पनि शव फेला…

अदालतले तोकेको धरौटी नबुझाएपछि ३ जना पनि कारागार चलान

 काठमाडौं । अदालतले तोकेको धरौटी नबुझाएपछि ३ जना पनि कारागार चलान भएका छन् । ३२ क्विन्टल सुन तस्करी प्रकरणमा धरौटी माग गरिएका ३ जना कारागार चलान भएका प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतले धरौटी माग गरेका राजु खत्री भनिने प्रेमनाथ…

बगैचामा आँप टिपेका निहुँमा रौतहटमा एक युवकको हत्या

रौतहट । बगैचामा आँप टिपेका निहुँमा रौतहटमा एक युवकको हत्या गरेको छ । आँप टिपेको निहुँमा दुई यूवा मिलेर उनीहरुले २५ असारको राति ८ बजेतिर रौतहटको इशनाथ नगरपालिका–९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेको…