
Browsing Category
समाचार
मनसुनजन्य विपद् ः काभ्रेमा पाँचको मृत्यु, पाँच हजारबढी परिवार जोखिममा
काभ्रे । मनसुनजन्य विपद्मा काभे्रपलाञ्चोकका पाँच हजारभन्दाबढी परिवार प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले जिल्लामा हुनसक्ने बाढी–पहिरो, चट्याङ तथा हावाहुरीजस्ता मनसुनजन्य विपद्का घटनाबाट साढे पाँच हजार…
पहिरोले घर पुरिँदा कास्कीमा एक युवकको मृत्यु
काठमाडौं । पहिरोले घर पुरिँदा कास्कीमा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय…
अरनिको राजमार्ग धुलिखेल–खावा सडक बन्द
काभ्रे ।अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्ड निरन्तरको वर्षाले रातीदेखि नै बन्द भएको छ । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि त्यसलाई निकाल्न नसकिएकोले अहिले सडक…
उजुरी संकलन लागि भन्दै १० दिन म्याद थप
काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितहरुबाट उजुरी संकलन गर्ने म्याद १० दिन थपेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्रसम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न पीडितहरुलाई भनेको छ ।
सूचनामा…
कानुन व्यवसायीले प्रहरी कुटेको भन्दै विरोध
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा कानुन व्यवसायी लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई कुटपिट गरेको भन्दै जिल्ला अदालतका कर्मचारीले विरोध जनाएका छन् ।
कानुन व्यवसायी थापाले आपराधिक कार्य गरेको भन्दै मंगलबार काठमाडौँ जिल्ला…