After header
Browsing Category

समाचार

सचिवालय बैठक दिउँसो १ बजे बस्दै एमालेको

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उक्त बैठक बस्ने जनाईएको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुने एमालेका एक…

बाढी–पहिरोका अरनिको राजमार्ग अवरुद्ध

काभ्रे । लगातार परेको पानीका कारणले यतिबेला सडक अवरुद्ध हुन थालेको छ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ । अविरल वर्षापछि पहिरो जाँदा अरनिको राजमार्ग पाँचखाल नगरपालिका(८…

लगानी सहजीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेको…

धुलिखेलका ४८ जना ब्यक्तिहरुलाई वेटर÷वेट्रेस तथा हाउसकिपिङ तालिम

काभ्रे । धुलिखेलका विभिन्न वडाका ४८ जना ब्यक्तिहरुलाई वेटर÷वेट्रेस तथा हाउसकिपिङ तालिम दिएको छ । रोजगार सेवा केन्द्र, धुलिखेल नगरपालिकाको आर्थिक सहयोग तथा ग्लोवल इन्ष्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टर प्राली भक्तपुरको…

देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरण सहित)

काठमाडौँ । अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण देशभरमा ३६ महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काठमाडौं हेटौडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा…