
Browsing Category
समाचार
काभ्रेको रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु
काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा भएको छ । बिहिबार रोशी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा गरिएको हो ।
शिक्षा विकास…
चार विदेशी नागरिक सहित काठमाडौँबाट १५ करोडको कोकिन बरामद
काठमाडौँ । चार विदेशी नागरिक सहित काठमाडौँबाट १५ करोडको कोकिन बरामद गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड…
धुलिखेल नगरपालिकाको १५ औं नगर सभा सम्पन्न
काभ्रे । धुलिखेल नगरपालिकाको १५ औं नगर सभा सम्पन्न भएको छ । सभाले आगामी आर्थिक बर्षका लागि धुलिखेल नगरपालिकाले १ अर्ब ५ करोड ९५ लाख २५ हजार रकम विनियोजन गरेको छ । धुलिखेल नगरपालिका नगर सभाको १५ औं नगर सभामा नगर प्रमुख अशोक ब्याञ्जुले आगामी…
सहकारीको ९४ करोड २३ लाख घोटाला गर्ने श्रीमान श्रीमती पक्राउ
काठमाडौँ । सहकारीको ९४ करोड २३ लाख घोटाला गरी फरार रहेको एकै सकहारी अध्यक्ष र व्यवस्थापकलाई प्रहरीले आज पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष तेजविक्रम थापा र सोही…
बागमती प्रदेशको बजेट माथि मुख्यमन्त्री जमरकट्टेलको आपत्ति
काठमाडौं । शनिबार सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आपत्ति जनाएकका छन् । अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री…