
Browsing Category
समाचार
भुकम्प अपडेट ः जाजरकोट र रुकुम पश्चिममा १ सय ३६ मृत्यु
काठमाडौँ/ भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३६ पुगेको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १ सय ३६…
नमोबुद्धमा ३ वटा पालिकाको त्रैमासिक समिक्षा सकियो
काभ्रे । काभ्रे जिल्लाका ३ स्थानीय तहको प्रथम त्रैमासिक अवधीको समिक्षा सकिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको…
दुई जना लागुऔषध कारोबारीलाई गोली हानी पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानी काठमाडौंको गोठाटारबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने…
प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु
पोखरा ।संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।
पर्वत घर भएका प्रहरी साहायक निरिक्षक टिकाराम ढुंगाना संयुक्त…
काभ्रे बहुमुखी क्याम्पसको विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको शुरूवात
अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी काभ्रे बहुमुखी क्याम्पसको विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको शुरूवात
, बनेपा । काभ्रे बहुमुखी क्याम्पस, बनेपाको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, सानोठिमीको सहयोगमा अपाङ्गता भएका…