After header
Browsing Category

समाचार

मेरो भ्वाइस युनिभर्स टप सेभेनका शरदलाई सघाउन गृहनगर पनौतीको अभियान

शुकदेव थपलिया काभ्रे काभ्रे जिल्लाको पनौती नगरपालिकाले मेरो भ्वाइस युनिभर्सको टप सेभेनमा परेका शरद हुमागार्इंलाई जिताउन अभियान थालेको छ । शरदको गृहनगर पनौती नगरपालिकाले आज बिहिबार पत्रकार सम्मेलन गरि शरद केवल पनौती नगरको मात्रै शान नभएर…

प्रहरी हबल्दार सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत बरिष्ठ हबल्दार विष्णु सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं। २ वासिकबाट…

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष जुवाको खालबाट पक्राउ

सुनसरी । जिल्लाको धरानमा जुवा खेल्दै गरेको अवस्थामा भोजपुरको आमचोक गाउँपालिका–६ का वडाअध्यक्ष पक्राउ परेका छन् । प्रहरीले वडाअध्यक्षसहित सहित ११ जनालाई जुवाको खालबाट पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय धरानले सोमबार राति ११ बजे धरान…

महिलाको स्वास्थ्य सचेतना अभियानमा लियो क्लव अफ काठमाडौ रेसुङ्गा

काभ्रे । महिलाको स्वास्थ्यमा हुने समस्या सम्बन्धि सचेतना कार्यक्रम गत शनिवार कुशादेवीमा सम्पन्न भएको छ । लियो क्लव अफ काठमाडौ रेसुङ्गा र जागृत कुशादेवी साकोसको सहकार्यक्रमा सम्पन्न भएको कार्यक्रममा कुशादेवीका ८० भन्दा बढि महिलाको सहभागिता…

राष्ट्रिय अनुसन्धानका अधिकृत मृत फेला

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् । ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत…