
Browsing Category
समाचार
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बाट बस्ने
काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले…
निर्धारित समय अगावै परीक्षार्थीका उत्तरपुस्तिका खोसिएपछि परिक्षार्थीहरु विरोधमा
काठमाण्डौ।
टियुु विश्वविद्यालय बिए तेस्रो वर्षको आमसञ्चार र पत्रकारिताको परिक्षा असार ८ गते रहेको थियो । त्यसै परिक्षाका लागी छुट्याइएको परिक्षा केन्द्रमध्ये बुद्धनगरस्थित स्वप्न बाटिका एकेडेमी पनि रहेको थियो । यस परिक्षा केन्द्रमा कोठा…
बस्नेतद्वारा प्राणनाथ माइतीलाई बिस्कुट सहयोग
पनौती । राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजका मेनेजर जीवन बस्नेतले पनौती नगरपालिकामा रहेको प्राणनाथ माइती वृद्धाश्रमलाई सहयोग हस्तान्तरण गरेका छन् ।
समाजसेवी तथा राधाकृष्ण बिस्कुट इन्डष्ट्रिजका मेनेजर बस्नेतको पहलमा राधाकृष्ण बिस्कुट…
स्कूल अफ मेडिकल साइन्सेजको डीनमा प्राडा मनोज हुमागाईं नियुक्त
बनेपा । काठमाडौं विश्वविद्यालय (केयू)को स्कूल अफ मेडिकल साइन्सेजको डीन पदमा प्राडा मनोज हुमागाईं नियुक्त भएका छन्। पनौती नगरपालिका–२, कुशादेवी निवासी प्राडा हुमागाईं मंगलबार डीनमा नियुक्त भएका हुन्।
यसअघि डा राजेन्द्र कोजु डीन थिए। उनले…
प्रहरी इन्चार्ज नै मृत अवस्थामा भेटिए
बागलुङ । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।
बडिगाड गाउँपालिका ६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख…