
Browsing Category
समाचार
मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौ । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली…
नेपाली साहित्यकार विश्व सञ्जालले गर्यो दर्जन बढि साहित्यकारलाई सम्मान
काठमाण्डौ ।
नेपाली साहित्यकार विश्व सञ्जालले आइतवार जुम कार्यक्रम मार्फत गुरु पूर्णिमा तथा २१० औँ भानुजयन्तीको अवसर पारेर प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा चार वर्ष अघिदेखि निरन्तर नेपाली साहित्यकार विश्व सञ्जाल पाठशालामा…
रानीबारीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको अबस्था अझै अज्ञात
काठमाडौं । काठमाडौंको सामाखुसशीस्थित रानीबारीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ ।
काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी…
खाेलाले बगाउँदा ट्याक्टरका चालक बेपत्ता
बाजुरा । बाजुराकाे बडिमालिका नगरपालिका ९ स्थित बाउली खाेलाले बगाउँदा ट्याक्टरका चालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोल्टीबाट मार्तडी आउँदै गरेको से २ त ३२२५ नम्बरको ट्याक्टर बगेकाे स्थानभन्दा केही तल ढुगांमा अड्किएको…
एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् । उनले तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उनको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओलीले आज बिहान टोल कोर्क प्रावि, हुन सेन…