
Browsing Category
समाचार
राति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु
बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको हो ।
गए राति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा पाँच…
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोह्रखुट्टे उकालोमा आज (सोमबार) बिहान बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी…
कांग्रेसको केन्द्रीय समिति बैठक: सभापति र महामन्त्रीहरुले जवाफ दिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सोमबार सभापति र महामन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । सोमबार दिउँसो ३ बजेदेखि सुरू हुने बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय…
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अछाम । अछाम जिल्लामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अछामको पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान मोडमा मलामी बोकेर जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मुत्यु भने १८ जना भन्दाबढी गम्भीर…
डीएसपी यादवमाथि अज्ञात समूहले कुटपिट गरी खुट्टा भाँचिदिए
जनकपुर । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादव कुटिएका छन् । मधेश प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डीएसपी यादवमाथि अज्ञात समूहले कुटपिट गरेको हो ।
शुक्रबार राति जलेश्वर नगरपालिका–२, बसपार्कस्थित विद्यापति नगरमा उनीमाथि…