
Browsing Category
समाचार
१०० किलो सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकियो
काठमाडौं । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध अनुमानित १०० किलो सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन…
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो देशभर…
सेटिङ नभएसम्म विमानस्थलबाट सुन तस्करी असम्भव: लामिछाने
मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केही दिनअघि त्रिभुवन विमानस्थलबाट क्षेत्रबाट बरामद भएको झण्डै १०० किलो सुन प्रकरणमा बोलेका छन् ।
उनले सेटिङबिना उक्त ठूलो परिमाणको सुन तस्करी हुन नसक्ने दाबी गरेका हुन्…
गोली हानी एक युवकको हत्या
विराटनगर । कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान सडकखण्डमा गोली हानी एक युवकको हत्या गरिएको छ । शुक्रबार दिउँसो गोली हानी विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई सेउती खोलाको पुलनजिकै गोली प्रहार भएको…
प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत विरुद्व उजुरी परेपछि महासंघ र चौतारीको विज्ञप्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति आपत्ति जनाएको छ । प्रेस चौतारीको…