
Browsing Category
समाचार
भुजेलको शव मृत अवस्थामा भेटियो
पनौती । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं ३ चालिसे स्थित लिलावती खोलामा स्थानीय एक युुवा मृत अवस्थामा फेला परेका छन् ।
मृतक पनौती ३ का ४४ वर्षिय अंकुर भुजेल रहेको स्थानीयले बताएका छन् । हिजो विहिवार साँझबाट हराएका भुजेलको स्थानीय…
चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका
धनुषा । खुल्ला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्यांक छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख…
सय किलो सुन तस्करी प्रकरण: दशजना अनुसन्धानका लागि पक्रिए
काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको हो ।
राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्ने थप तीनजना कार्गो…
सुन जोख्न पठायो राजश्व अनुसन्धानले
काठमाडौं/ बुधबार समातिएको ठुलो मात्राको सुन जोख्न राजश्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नका लागि टक्सार…
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितिन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई…