
Browsing Category
समाचार
भन्सार पार गरेको १ क्विन्टल सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन…
यात्रु वाहक बस साँगाको खोल्सामा खस्यो सात घाइते
काभ्रे । काभ्रे जिल्लाको धुलिखेल सदरमुकामबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस भक्तपुरको साँगामा भिरबाट खसेको छ।
बा.३ख ९३९६ नम्बरको बस साँगा नजिकै झोलुंगे पुलमुनि खोल्सामा दुर्घटनामा परेकाे हो। उपत्यका ट्राफिक कार्यालयका…
१० हजार अमेरिकी डलरसहित एक जना पक्राउ
काठमाडौं । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय…
मेघगर्जन–चट्याङसहित भारी वर्षाको समेत सम्भावना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती…
काभ्रे काग्रेँसका सभापति लामा दक्षिण कोरिया भ्रमणमा
काभ्रे/ नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामा आफ्नो नीजि भम्रणको लागि दक्षिण कोरिया गएका छन् । मन्त्री लामा श्रावण २ गते (आज) देखि १० गतेसम्म दक्षिण कोरियाको भ्रमणमा…