
Browsing Category
समाचार
पहिरो पछि पुन: नारायणगढ–मुग्लिन सडक अवरुद्ध
मुग्लिन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।
अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने…
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
मनहरी । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँ बस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडक खण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै…
चोरी, लुट, हत्याका आरोपी ‘लेडी डन’ पक्राउ
भैरहवा । भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले चर्चित गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन् । तिवारीलाई रुपन्देही प्रहरीले…
विजुलीको तारबाट गुडिरहेको यात्रुबहाक बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु
तुलसीपुर । लत्रिएको विजुलीको तारबाट गुडिरहेको यात्रुबहाक बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु भएको छ ।
तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीका अनुसार रोल्पाको गंगादेव गाउँपालिका–४ निवासी ७० वर्षका बालाराम डाँगी र…
सुशान्त थापाको चौथो कविताकृति प्रकाशित
काठमाडौ ।
कवि सुशान्त थापाको चौथो कवितासंग्रह 'लभ्स क्रेडल' प्रकाशित भएको छ । प्रकाशन गृह 'वर्ल्ड इन्कर्स प्रिन्टिङ एन्ड पब्लिसिङ'ले संयुक्त राज्य अमेरिका तथा सेनेगलबाट संग्रहलाई एकैसाथ प्रकाशन गरेको हो । पुस्तकमा थापाले पछिल्ला वर्षहरूमा…