After header
Browsing Category

समाचार

२६ वर्षीया जेनिशा तामाङको हत्या गरेपछि…

काठमाडौं . काठमाडौं महानगरपालिका–२६ ठमेलमा एक युवतीको हत्या भएको छ। ठमेलस्थित भगवतीबहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो । हत्या आरोपमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल…

बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु

काठमाडौं । धर्मस्थलीमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–६ धर्मस्थली सानोबाईपासस्थित सडकमा बा२ख ८४१३ नम्बरको बसको ठक्करबाट १७ वर्षीय लप्सन राईको मृत्यु भएको हो । खोटाङ बराहपोखरी गाउँपालिका–४ घर भई…

आँप टिप्न जाँदा गोली प्रहार, बालक घाइते

पर्सा । पर्साको कालीकमाई गाउँपालिका-५ बिरञ्चीबर्वामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार दिउँसो एयरगनबाट प्रहार गरिएको गोलीको छर्रा लागेर एक बालक घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय ९ वर्षीय बालक श्यामसुन्दर…

रेशमको आममाफी विरुद्व सर्वच्चले माग्यो कारण देखाउ आदेश

काठमाडौं । कैलालीको टिकापुर हत्याकाण्डका मुख्य आरोपी दोषी ठहर भइ आममाफी पाएर जेलमक्त भएका रेशम चौधरीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई आममाफी दिने सरकारको…

बसको ठक्करबाट पैदल यात्रीको निधन

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ…