After header
Browsing Category

समाचार

लिभरमा समस्याका कारण वडा अध्यक्ष बोहराको निधन

बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सर्जन बोहराको निधन भएको छ । केही समयदेखि बिरामी उनको ३८ वर्षको उमेरमा मङ्गलवार राति निधन भएको हो । लिभरमा खराबी, सुगर, जन्डिसलगायत रोगबाट पीडित बोहरा नेपालगञ्जमा उपचार गरी घर…

भ्यान खाल्डोमा खस्दा २४ को मृत्यु

काबुल। अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो । सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरबाहीका कारण भ्यान…

मृत्यु भइसकेका व्यक्तिको खातामा सामाजिक सुरक्षा रकम निकासा

तनहुँ । तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ । गत आर्थिक वर्ष ०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले ५…

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको सातौ अधिवेशन २६ र २७ गते हुने

काठमाडौँ/  नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले आफ्नो बाह्रौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन यही २६ र २७ हुने भएको छ ।समितिको वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन ज्येष्ठ २६ र २७ गते मेगा इभेन्ट भेन्यु प्रा.लि, बाफल, रिङ्गरोडमा हुन…

हिउँपहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटियो

मुगु । हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका- २ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र…