
Browsing Category
समाचार
सुनकोशी नदीमा खसेको स्कर्पियो पाँचौं दिनमा भेटियो
काठमाडौं । सुनकोशी नदीमा खसेका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई कर्मचारीको शव र स्कार्पियो पाँचौं दिनमा भेटिको छ । मंगलबार स्कार्पियोसँगै सीटीईभीटीका दुई कर्मचारीको शव पनि भेटिएको प्रहरीले जनाएको छ ।…
सुरक्षाकर्मी झुन्डिएको अवस्थामा मृत भेटिए
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् ।
कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए ।…
भिरबाट लडेर एक जनाको मृत्यु
हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ ।
आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्युु…
राष्ट्रिय सभाको बैठक बुधवार बस्नेगरी स्थगित
काठमाडौँ । आज मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बुधवार बस्नेगरी दिन र समय परिवर्तन भएको छ । आजका लागि बोलाएको बैठकको दिन र समय परिवर्तन भएको संसद सचिवालयले मंगलबार सूचना जारी गरेर जनाएको छ ।
मंगलबार बिहान ११ बजेर ११ मिनेटका…
छात्रछात्रालाई पोसाक, शिक्षकलाई सम्मान
बनेपा/बनेपा नगरपालिका वडा नं. १४,आशापुरेश्वर,काभ्रेपलाञ्चोकमा रहेको श्री जागृति आधारभूत विद्यालय मा अध्ययनरत सबै छात्रछात्रालाई विद्यालय पोसाक वितरण गरिएको छ ।
बालबालिकाको पठन पाठनमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ बनेपा नगरपालिका वडा नं.…