
Browsing Category
समाचार
ईप्सन ओलम्पिक २०७९ सम्पन्न
भक्तपुर/ निजी विद्यालयको संगठन ईप्सन भक्तपुरले आयोजना गरेको इप्सन ओलम्पिक सम्पन्न भयो । आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६–१८ गते सम्पन्न गरेको छ । ओलम्पिकको विजेता ग्लोबल स्कुल र उप विजेता मदरल्याण्ड स्कुल हुन सफल भए ।…
माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजे बस्दै
काठमाडौं/ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज ३ बजे बस्ने भएको छ । आज बूने बैठकमा सदस्यहरुले आ–आफ ्नो धारणा राख्ने भएका छन् । हिजो बिहीबारको बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक…
बसले ठक्कर दिँदा बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी
बसले ठक्कर दिँदा बालिकाको मृत्यु हुँदा स्थानीयद्वारा बसमा आगजनी काभ्रे/ काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका ७ भकुण्डे बिपी राजमार्ग स्थित एक बसले बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी सँगै राजमार्ग अवरुद्ध गरेका…
अदालतबाट कैद सजाय पाएका सांसद अरुणकुमार चौधरी पक्राउ
काठमाडौं / ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसाल भएका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार…
रास्वपाले बोलायो साढे ४ बजे केन्द्रीय समिति बैठक
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा आज अहिले बिहीबार अपरान्ह साढे ४ बजे बोलाईएको छ । केन्द्रीय सदस्य दीपक बोहराका अनुसार अहिले साढे ४ बजे पार्टी केन्द्रिय कार्यालयमा…