
Browsing Category
समाचार
सरकार गठन भएको बेलाको सहमती गृह मन्त्रालय रास्वपाले नै हो ः ओली
काठमाडौं/ सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको…
सञ्चारकर्मीहरुको आँखा निःशुल्क जाचगर्न सम्झौता
काठमाडौँ/ नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बीचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रीय कार्यालयमा दुई संस्थाहरुका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
आँखा उपचार सम्बन्धी…
९ किलो सुननसहित विदेशी नागरिक पक्राउ
काठमाडौं/ ९ किलो सुनसहित विदेशी नागरिक क्यानडाका एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका मोहम्मद कमाल माहगौबलाइ प्रहरीले पक्राउ गरेको छ ।
गएराति दुबईबाट काठमाडौं ओर्लिएका…
काभ्रेमा पहिलो पटक खेल महोत्सव
पनौती/ काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक खेलकुद महोत्सव हुने भएको छ । जिल्ला समन्वय समिती काभ्रेको मुख्य आयोजनामा आगामी माघ २० गतेदेखि संचालन हुन लागेको हो । दुई दर्जन फरक फरक स्पर्धामा जिल्लाका २ हजार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने…
३ वर्षको छोरा मारेको आरोपमा सौतेनीआमा र बाबु पक्राउ
काभ्रे / ३ वर्षको छोरा मारेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले सौतेनीआमा र बाबुलाई आज पक्राउ गरेको छ । यही माघ १२ गते ३ वर्षका छोरा उनीहरुसगै नै बसोबास गदै आएको ठाउँमा मृत अवस्थामा फेला परेको घटनालाई अनुशन्धान गर्दा उनीहरुको सग्लनता…