
Browsing Category
समाचार
एक घण्टादेखि त्रिभुवन विमानस्थलमा जहाज उडान रोकियो
काठमाडौं / एक घण्टादेखि त्रिभुवन विमानस्थलमा जहाज उडान रोकिएको छ । अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
फ्लाई दुबई, इन्डिगो एयर एयर…
फलाम चोरी गरी कवाडीमा बेच्ने मानिस पक्राउ
बनेपा/ इलाका प्रहरी कार्यालय बनेपाले फलाम चोरी गरी कवाडीमा बेच्ने गिरोह पक्राउ गरेको छ । चोरी बढे सगै बनेपा इलाका प्रहरीले विशेष टोलि बनाई चोरको निगानी बढाईए सगै यतिबेला बनेपा प्रहरीले चोरी गदै हिड्ने गिरोह पक्राउ परेका हुन् ।
फलाम चोरी…
एक हप्तामा ४३ जना बिभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ
काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेले एक हप्तामा ४३ जना विभिन्न मुद्धाका फरार प्रतिवादीहरु पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार उही माघ ६ गते देखि १३ गते भित्रमा जिल्ला अदालतबाट कैद तथा…
विद्यार्थीको खाजाको पैसाबाट एकल महिलालाई सहयोग
काभ्रे/ आदर्श विद्या मन्दिर (एबिएम स्कूल) बनेपामा कक्षा ११ र १२ को सामाजिक अध्ययन विषयमा अध्ययनरत विद्यार्थीले परिवर्तनका लागि हामी (धभ ायच अजबलनभ) नामक समूह बनाएर खाजाको पैसाबाट एक, एक सय र तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको पैसाबाट आपत…
थापाले बागमती प्रदेशको पदभार सम्हाले
हेटौंडा / नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपक थापाले बागमती प्रदेश प्रहरी कार्यालयको प्रहरी प्रमुखका रूपमा आज बिहिबार पदभार सम्हालेका छन् । उनले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्तिसुरक्षा कायम…