
Browsing Category
समाचार
प्राचिन बनेपा महोत्सवमा साँस्कृतिक नृत्यमा झुमे बनेपाबासी
बनेपा/ प्राचिन बनेपा महोत्सवमा विविध परम्परागत नृत्यसँगै बनेपाबासी दिनभर भमेका छन् ।महोत्सवको प्रमुख आकर्षण पक्ष रहेको बनेपाको गणेश स्थानमा सम्पन्न साँस्कृतिक कार्यक्रममा विविध परम्परागत नृत्यहरु समेटिएको नृत्य निर्देशक संघ नेपालका…
नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण
काठमाडौं/ प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । आज शुक्रबार सिंहदरबार स्थित कार्यालय पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् ।
यसअघि उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति…
वीपी राजमार्गमा फोहोर फाले कार्वाही हुन्छ ः नगर प्रमुख लामा
भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्ने भएको छ । नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालिकाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाले कार्वाही गर्ने…
आभाष बचतको एकदिने निःशुल्क आँखा शिविर सम्पन्न
बनेपा/ आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेड आयोजना र रेयुकाई मासुनागाँ आँखा अस्पतालको प्राविधिक सहयोगमा १ दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । शिविरको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्यले गरेका थिए ।…
सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न
काभ्रे/ काभ्रेको बेथानचोक–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४४औं वार्षिकोत्सव एवं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले एउटा असल…